FAQs Complain Problems

समाचार

कोभड १९ हस्पिटलमा ८ ‍औ तहको (मेडिकल अधिकृत) पदमा सेवा करारमा पदपुर्ती गर्ने सम्बन्धमा सूचना

प्रस्तुत बिषयमा यस सान्नीत्रिबेणी गाउँपालिकाको मिति २०७८/४/३२ को निर्णय अनुसार यस पालिकामा ५ वेडको कोभिड १९ अस्थाई  अस्पताल संचालनका लागि तपशिल अनुसारको कर्मचारी करारमा राख्नुपर्ने भएकोले प्रचलित कानुन अनुसार योग्यता पुगेका नेपालि नागरीकहरु बाट सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र कार्यालय समयमा आवश्यक कागजात,राजश्व तिरेको रसिद सहित आवेदन फारमको ढाँचामा दरखास्त पेश गर्न हुन सम्बन्धित सबैमा जानकारीको लागी यो सूचना प्रकाशन गरीएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: